सोम बज्राचार्य स्मृति पुरस्कार २०८० वरिष्ठ गायक तथा संगीतकार रामभक्त जोजिजु लाई एक समारोह बिच दोसल्ला ओढाएर नेपाल सङ्गीत तथा नाट्य एकेडेमी का नि बर्तमान कुलपति सरुभक्त ले नगद पुरस्कार सोम बज्राचार्य का सुपुत्र नितिन बज्राचार्य ले र सम्मान पत्र वरिष्ठ बात्सायन दुर्गा बराल ले प्रदान गरेर सम्मान गरेका छन । कार्यक्रम यहि २०८१ साल माघ ५ गते उधोग बाणिज्य संघ को अमृत कक्ष मा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम मा आफ्नो चर्चित गीत उडेर जुन र के वर मागी गीत गाएर सम्पुर्ण दर्शक हरुलाई मन्त्र मुग्ध बनाएका थिए। गायक रामभक्त जोजिजु ले आफ्नो मन्तब्य पनि राखेका थिए ।