२०८१ साल चैत्र ११ गते सोमबार गायक तथा सङ्गीतकार रामभक्त जोजिजु को नयाँ आधुनिक गीत जमानत बजारमा आएको छ । जस्मा रचना गोपि कृष्ण थापा ले रचना गर्नु भएको हो भने सङ्गीत र स्वर स्वयं रामभक्त जोजिजु को रहेको छ । उक्त गीतका एरेन्ज चर्चित एरेन्जर सन्जीब पाल को रहेको छ । यो गीतलाई जे .ई स्टुडियो फुलबारी मा रेकर्ड गरिएको हो | मिक्सिङ्ग तथा मास्टरिङ्ग शम्भु तण्डुकार ले गरेका हुन्