MUSIC CLASS

JE Music Academy

JE Music Academy Fulbari Classes

Three days per week and twelve days per month with alternate days off : Rs 3,000
Six days per week and twenty four days per month with Saturdays off : Rs 5,000
Six days per week and twenty four days per month (6 months package) : Rs 20,000

Booking and Registration

  • Initially have to send the fees via E- Sewa or banking
  • should download google meet and zoom
  • should have access to a fast and reliable internet connection
  • have to send their details including name, address, age, category <A, B, C>, contact number and email address after sending the fees.
  • should connect themselves to the instructor via Facebook (ID: RAM BHAKTA JOJIJU)

 

Payment Details

E- Sewa ID
  • 98510-18035, RAM BHAKTA JOJIJU.
Bank
  • Bank Name: Siddhartha Bank, Buddhachowk
  • Account Number: 03215083067
  • Account Holder’s Name: RAM BHAKTA JOJIJU

After paying the above-mentioned fees, google ID will be sent via Facebook. Then, candidates are ready to join the class.

Class Duration: 45 Minutes

 

Rules and Regulations

  • Candidates have to pre-inform the trainer if they are not able to attend the class. Likewise, the trainer will also have to pre-inform the class in case of absenteeism.
  • Attendance will be taken at the beginning of each class and the ones who pre-informed the reason for their absence won’t be marked as absent.
  • Class Time will be allocated as per the convenience of both the trainer and participants.

 

Time

  • 1:00 pm – 2:00 pm
  • 4:30 pm – 5:30 pm
  • 7:00 pm – 8:00 pm
  • 8:00 pm – 9:00 pm

 

जे .ई. म्युजिक एकेडेमी फुलबारी
A. हप्तामा ३ दिन एक महिना मा १२ दिन, एक दिन बिराएर एक महिना को रु ३०००/- मात्र ।
B. एक हप्तामा ६ दिन, शनिबार बाहेक र महिनामा २४ दिनको एक महिना को शुल्क रु ५०००/- मात्र ।
C. एक हप्ता मा ६ दिन, शनिबार बाहेक ,२४ दिन को ६ महिना को शुल्क रु २०,००० /- मात्र ।

 

शुल्क पठाउने तरिका :
१. ई -सेवा मार्फत 9851018035 मा पठाउन सक्नु हुनेछ ।
२. जूम एप्स डाउन लोड गर्नु पर्नेछ ।
३. ईन्टरनेट सेवा राम्रो हुनुपर्नेछ ताकी कक्षा मा पढाएको सुनियोस ।
४. शुल्क पठाईसके पछि तपाईं को बारेमा जानकारी नाम , ठेगाना ,उमेर ,फोन नम्बर , ईमेल र Catagory A , B , C छुट्याउनु वा छान्नु पर्नेछ । Passport size को photo gmail id : rambhaktajojiju@gmail.com मा पठाउनु पर्ने छ ।

५. जुम को कोड पठाउन को लागि फेसबुक आई डी rambhaktajojiju ma Add हुनुपर्नेछ ।
६. सिक्ने हरुको सिक्ने फाईनल भएसी फेसबुक मा एड हुनसक्नु हुनेछ ।

 

बैंक मार्फत पठाउन को लागि
Bank Name: Siddhartha Bank Ltd, Buddhachowk
Account Number: 03215083067
Account Holder’s Name: RAM BHAKTA JOJIJU
Admission को form Website www.rambhaktajojiju मा राखिएको शुल्क बुझाएपछि मात्र Details पठाउनु होला ।

 

नबुझेमा वा प्रतिक्रिया को लागि

Phone: 98510-18035
Email Address: rambhaktajojiju@gmail.com

 

सबै प्रक्रिया प्रक्रिया पूरा भए पछि को नियम:

१. शुरु मा Theory Class को लागि कपी ,कलम लिएर आउनु होला ।
२. उज्यालो आउने ठाउँमा, आफ्नो अनुहार स्पस्ट आउने, डिस्टर्ब नहुने शान्त ठाउँ बाट ,नेट फास्ट हुने ठाउँ बाट क्लास लिनु पर्नेछ ।
३. तपाईं हरु को क्लास लिएको युटुब मार्फत लाइफ हुने हुनाले अनुशासन लाई ध्यान दिनुपर्ने छ ।
४. हाजिरी आफुले पनि गर्नु पर्ने छ आएको दिन को गन्ती गरेर महिना सकिए पछि शुल्क पठाउनु पर्नेछ ।हाजिरी यता बाट पनि हुनेछ ।
५. आउन नपाएको दिन को जानकारी १ घण्टा अगाडि वा अघिल्लो दिन गर्नु पर्नेछ अन्यथा बिना जानकारी नाआएमा गयल हुनेछ तपाईंको त्यो दिन Lost हुनेछ ।
६. नेट कमजोर भएर आवाज अड्किएमा क्लास बन्द गर्नु पर्ने पहिले जानकारी गराईन्छ ।
७. शुल्क बुझाए पछि क्लास कहिले देखि सुरु गर्ने अग्रीम जानकारी हुनुपर्ने छ ।

 

 

प्रशिक्षक
रामभक्त जोजिजु

प्रबन्ध निर्देशक
जे . ई . म्युजिक एकेडेमी फुलबारी

मोबाइल: 9851018035

 

Fonepay QR

 

Entrance Form

Click here for registration.

Register!

Subscribe!