जे. ई. स्टुडियो एंड म्युजिक सप फुलबारीले पहिलो चोटी यो लकडाउनमा कला र कलाकारको उत्थानको लागि प्रतिभा प्रस्फुटन अनलाइनबाट घरमै बसी बसी आफ्नो प्रतिभा देखाउनको लागि यो अनलाइन गायन प्रतियोगिता ल्याएको छ।
यस प्रतियोगितामा बिना लगानी, बिना भोटिंग, असली प्रतिभाको कदर हुनेछ। प्रतियोगितामा भाग लिन आफुले गाएर मोबाइल बाट २०७८ जेष्ठ १५ (May 29 , 2021) गते सम्म jojijuitu@gmail.com मा पठाउनु पर्नेछ अथवा WhatsApp number 9818858276 मा पठाउन सकिने छ। यसमा भाग लिन आफ्नो परिचय नाम, ठेगाना, उमेर, मोबाइल नम्बर, WhatsApp नम्बर सहित रु २००/- दस्तुर E-Sewa Id 9818858276 Itu Jojiju मा पठाउनु पर्नेछ।
भाग लिनका लागि तलको फर्म भर्नुहोस्।
बिस्तृत जानकारीको लागि आयोजक मेम्बर ईतु जोजिजु लाई 9818858276 मा सम्पर्क गर्न सक्नु हुनेछ।