काठमाडौं– कोरोना भाइरसको दोस्रो लहरले पछिल्लो समय नेपालमा एकपछि अर्को गर्दै सयौं संक्रमितहरुको निधन भैरहेको बेला दुई जना संगीतकर्मीहरुले अहिले वास्तविकतालाई गीतमार्फत चित्रण गरेका छन् ।
‘छिनको छिनमा मर्दा रैछन्…’ शीर्षकको गीतमार्फत गायक रामभक्त जोजिजूले पछिल्लो त्रासदीपूर्ण क्षणहरुलाई चित्रण गरेका हुन् । पुरा पढ्नुहोस।