जेठ ७, पोखरा ।
“छिनको छिनमा डालीको फुल , फल्नै नपाई झर्दा रैछन
ईश्वरका प्याराहरु बैँसमा नै मर्दा रैछ्न , बैंशमा नै मर्दा रैछन “
चर्चित गायक रामभक्त जोजिजुको नयाँ गीत सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्युबबाट वरिष्ठ संगीतकार नारायण रायमाझीको संगीत , ईन्द्र शाहीको शब्द र रामभक्त जोजिजुको आवाजमा “छिनको छिनमा मर्दा रैछन्” बोलको नयाँ गीत सार्वजनिक भएको हो । पुरा पढ्नुहोस।