आज मिती २०८० साल माघ १४ गते आईतबार तदनुसार Jan 28th 2024 सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी मार्फत हजुर हरु समक्ष हामी आएका छौं । यसको लागी कृष्ण कँडेल सर र इन्द्रेणी युनिट प्रति आभारी छौँ। भर्खरै Indreni.com YouTube channel मार्फत गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजू को Live Instrument को साथ मा भर्खरै youtube channel मा हाम्रो गायन को साथ साथै हाम्रो बारेमा कुराकानी को कार्यक्रम आईसकेको छ । तपाईंहरुको साथ र सपोर्टको लागी हेरेर साथ दिनु को साथै indreni.com YouTube channel लाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न भने अवस्य नभुल्नु होला । मेरो बारेमा जान्न र बुझ्न को लागि website www.rambhaktajojiju.com login गर्नु होला । धन्यवाद ।