रेडियो नेपाल बाट प्रशारण हुने “हाम्रो जीवन “भन्ने कार्यक्रम मा हालसालै कार्यक्रम सञ्चालिका रमा ढुंगाना ज्यू ले गायक गायिका युगल जोडी रामभक्त जोजिजू र ईतु जोजिजू को २० वर्षे जीवन यापन काे उतार चढाव को बारेमा लिनु भएको अन्तरबार्ता रेडियो नेपाल को स्टुडियोमा २ हप्ता अगाडि रेकर्ड भएको र आज २०८० साल मंसिर १९ गते रेडियो नेपाल बाट प्रत्यक्ष प्रशारण भएको छ उक्त कार्यक्रमको केही अंश हाम्रो वेबसाइट www.rambhaktajojiju.com बाट पनि सुन्न सक्नु हुनेछ । हाम्रो रोचक कहानी सुनेर प्रतिकृया दिनुहोला ।