सन्तोष बस्याल
पोखरा/ ‘उडेर जुन छुन्छु भन्थे तर आज पिंजडाको चरी भाछ जीवन जुगौं जुग जिउँछु भन्थे तर आज आफ्नै काखमा मरिराछ जीवन…’ गीतकार राजकुमार बगरको शब्द,संगीतकार बीबी अनुरागीको संगीतमा रहेको गीतले गायक रामभक्त जोजिजूलाई माथि उठायो।
वि.सं २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा जोजिजू प्रथम भए। शब्दले समेत उपाधि पायो। जोजिजूको सांगीतिक क्षेत्रको टर्निङ पोइन्ट बन्यो उक्त गीत। रेडियो नेपालको आधुनिक गीत प्रतियोगिताको इतिहासमा सायद नै कम होला प्रतियोगी गीतले चर्चा पाएको। ०२७ साल पौष २२ गते पोखरा महानगरपालिका रानीपौवा ११ मा जन्मेका जोजिजू सानैदेखि गीतसंगीत मन पराउँथे…. पुरा पढ्नुहोस।