जे ई स्टुडियो एण्ड म्युजिक सप फूलबारी को प्रस्तुतीमा “पन्छी भए …” बोलको गीत जोजिजू इन्टरटेनमेन्ट यू ट्युब च्यानल मार्फत बजारमा आउन लागेको हो । मायालाई ढाका पछ्यौरी को अपार सफलता पछि गीतकार उमेश सि .के काे गीत लेखन मा मुम्बईका चर्चित वरिष्ठ चलचित्र संगीतकार रञ्जित गजमेर को संगीत मा चर्चित गायक गायिका रामभक्त जोजिजू र ईतु जोजिजू को आवाजमा छिट्टै बजारमा आउँदै छ ।